प्रधानन्यायाधीशले तोके आठ इजलास, १७२ मुद्दाको पेसी

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आठवटा इजलास तोकेका छन् । आजका लागि एक एकल इजलाससहित आठ इजलास तोकिएको छ। यसैगरी १७२ मुद्दाको पेसीसमेत तोकिएको छ ।

प्रधानन्यायाधीश जबराको एकल इजलास नतोकिएकाले अन्य न्यायाधीशले मुद्दा नहेरेको अवस्थामा सुनुवाइ नहुने सम्भावना छ।

सुझावित समाचार