फेसबुक बन्यो ‘मेटा’

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ। फेसबुकले आफ्नो कर्पोरेट नाम मेटा राख्ने निर्णय गरेको हो। 

बिहीबार आयोजित एक कार्यक्रममार्फत फेसबुकका संस्थापक मार्क जुकरबर्गले नयाँ नाम र लोगो सार्वजनिक गरेका छन्। 

सुझावित समाचार