पाटन दरबार क्षेत्र अवलोकन गर्दै स्पेनका सभामुखसहितको टोली (तस्बिरहरू)

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल भ्रमणमा आएका स्पेनका सभामुख ब्लान्टा मार्टिन डेल्गाडासहितको टोलीलाई ललितपुरको पाटन दरबार क्षेत्र अवलोकन गरेका छन्। सभामुख ब्लान्टा मार्टिन डेल्गाडो नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल टोली आज बिहान काठमाडौं आइपुगेको थियो। बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको निमन्त्रणमा उनीहरू नेपाल आएका हुन्।

तस्बिरहरू:

सुझावित समाचार