एमालेको काठमाडौं महानगरपालिका अधिवेशन (तस्बिरहरू)

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले)को नगर अधिवेशन आज मंगलबारदेखि सुरु भएको छ। एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म १०औँ महाधिवेशन गर्दै छ। त्यसअघि आजदेखि देशका अधिकांश जिल्लामा नगर अधिवेशन सुरु भएको हो।

सोहीअन्तर्गत प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको अधिवेशन जारी छ। 

तस्बिरहरू :

सुझावित समाचार