माल्दिभ्समा नेपाली फुटबल टिमको दसैँ (तस्बिरहरू)

शुक्रबार, २९ असोज, २०७८
डिजिटल संस्करण

साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स पुगेको नेपाली टोलीले यसपालीको दसैँ उतै मनाएको छ। मुख्य प्रशिक्षक, खेलाडीहरू तथा एन्फाका पदाधिकारी सबैले टीका जमरा लगाएर यो वर्षको दसैँ माल्दिभ्समा नै मनाएका हुन्।

साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको नेपालले भोलि शनिबार उपाधिका लागि भारतको सामना गर्दै छ। फाइनलअघि आज नेपाली टिमले सामूहिक रुपमा टीका लगाएर दसैँ मनाएको हो।

तस्बिरहररू : एन्फाको फेसबुक पेजबाट

सुझावित समाचार