सेनाद्वारा फूलपाती बढाइँको तयारी पूरा (तस्बिरहरू)

आइतबार, २४ असोज, २०७८
डिजिटल संस्करण

नेपाली सेनाले फूलपाती बढाइँको तयारी पूरा गरेको छ। सेनाले हरेक वर्ष फूलपातीका दिन सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दै आएको छ । यस दिन गोरखा दरबारदेखि वसन्तपुरमा फूलपाती भित्र्याउने परम्परा रही आएको छ।

फूलपाती बढाइँको तयारीस्वरूप सेनाले आज सैनिक मञ्च टुँडिखेलमा रिहर्सल सम्पन्न गरेको हो।

तस्बिरहरू :

सुझावित समाचार