अभिनेत्री तथा मोडेल झरना रिसाल बेस्ट मोडेलका रूपमा सम्मानित भएकी छिन् । हिमालयन नेपाली इभेन्ट प्रालिले आयोजना गरेको हिमालयन इन्टरनेसनल नेपाली म्युजिक अवार्ड २०२१ मा उनलाई बेस्ट मोडेलका रूपमा सम्मान गरिएको हो । सम्मानले नेपाली सांगीतीक क्षेत्रमा अझै राम्रो गर्न हौसला मिलेको उनले बताएकी छिन् ।
झरना रिसाललाई बेस्ट मोडेल सम्मान
आत्मसम्मान र परिचयको संघर्ष : पेन्सन पट्टा
३ हप्ता अघि
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
३ हप्ता अघि
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
२ हप्ता अघि
झ्याप्पै
२ हप्ता अघि
सुझावित समाचार
छाउँदै देउडा गायिका लक्ष्मी
सुदूर कर्णालीको देउडा गीत गाएर छोटो समयमै चर्चामा आउन सफल गायिका हुन् लक्ष्मी बजुरेली देउडा गायिका लक्ष्मी बजुरेल…
भुइँतहबाट उदाएका लोकप्रिय संगीतकार
तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगेँ, हजारौँ वर्ष हिँडेर तिमीलाई सोध्न आइपुगेँ ए मन भएको मान्छे, मनलाई सञ्चै छ …
टाइगर श्रफ गोलीकाण्ड : आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकल बरामद
मुम्बई प्रहरीले बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार घटनामा आक्रमणकारीहरूले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ। गोली प्र…
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार भएको छ। मुम्बईमा घरनजिकै गोली प्रहार भएको हो। गोली उनका चालकलाई ला…
दसैँमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दसैँ गीत सार्वजनिक भएको छ । दसैँमा बिदा नमिल्दा स्वदेश फर्किए…