माओवादी स्थायी समिति बैठक १२ बजे

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक १२ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि बैठक बिहान ९ बजे बस्ने भनिएको थियाे । प्राविधिक कारणले बैठक तीन घन्टा पछि सरेको माओवादीले जनाएको छ । 

See More On

सुझावित समाचार