उपचारका लागि पूर्वमन्त्री पुन बैंकक प्रस्थान

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

पूर्वअर्थ/ऊर्जामन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । बुधबार बिहान उनी पत्नी ओनसरी घर्तीको साथमा बैंकक प्रस्थान गरेका हुन् । 

नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि बैंकक प्रस्थान गरेको पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

सुझावित समाचार