वसन्तपुरमा यस्तो देखियो इन्द्रजात्रा (तस्बिरहरू)

आइतबार, ३ असोज, २०७८
डिजिटल संस्करण

इन्द्रजात्राको दोस्रो दिन आज आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले जात्रा अवलोकन गरेकी छिन् । आठ दिनसम्म चल्ने यो जात्रामा विभिन्न देवी देवतामा नाच र जात्राहरू प्रस्तुत गर्ने गरिन्छ । जात्रा हेर्न राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जामन्त्री पम्फा भुसाललगायत काठमाडौंको वसन्तपुर पुगेका छन् ।

तस्बिरमा इन्द्रजात्रा

सुझावित समाचार