प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

मंगलबार, २९ भदौ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले अपराह्न ३ बजेलाई बैठक आह्वान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

सुझावित समाचार