संसदमा बजेट प्रतिस्थापन विधेयक पेस हुँदै

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस हुने भएको छ। १५ मिनेटपछि बस्ने बैठकमा विनियोजन अध्यादेश प्रतिस्थापन विधेयक पेस गर्न लागिएको हो। अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गर्नेछन्।

यसअघि केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो।
 

सुझावित समाचार