संसद् बैठक बस्नुअघि प्रधानमन्त्री र प्रचण्डबीच भेट

बुधबार, २३ भदौ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको बैठक सकिएलगत्तै प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए।

आज ४ बजे संसद् बैठक बस्नुअघि सिंहदरबारमा देउवा र प्रचण्डबीच भेट भएको हो। 
 

सुझावित समाचार