देउवा र प्रचण्डबीच भेटवार्ता

शनिबार, १२ भदौ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शनिबार बिहान बालुवाटारमा भएको भेटवार्तामा सरकारलाई यथाशीघ्र पूर्णता  दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सुझावित समाचार