डोबाटे विश्वकर्माको नाम हटाएर गण्डकीमा मन्त्री बनाइएका विन्दुकुमार थापा अर्बौँका मालिक

बिहिबार, १० भदौ, २०७८
डिजिटल संस्करण
डोबाटे विश्वकर्माको नाम हटाएर गण्डकीमा मन्त्री बनाइएका विन्दुकुमार थापा अर्बौँका मालिक

कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापा

कहाँ कति छ सम्पत्ति

  • पोखरामा मात्रै ६ वटा आलिशान घर  
  • पोखरा महानगर– ३, ६, ७ र ८ का विभिन्न आठ स्थानमा गरी एक सय ३५ रोपनी जग्गा  
  • ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा  
  • घरमा ५५ हजार नगद, विभिन्न बैंकमा नौ करोड मौज्दात  
  • मेगा, सेन्चुरी, सिद्धार्थ, लुम्बिनी विकास बैंकमा सात लाख ६० हजार कित्ता सेयर  
  • होटेल, ट्रेड हाउस, मल, रिसोर्टमा लगानी  
  • करिब साढे दुई करोड पर्ने दुईवटा गाडी  
  • विभिन्न बैंकमा करिब ३० करोड ऋण

सुझावित समाचार