माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि ५५ केन्द्रीय सदस्य र ३० जना सांसदले सनाखत गरेका छन्। बुधबार निर्वाचन आयोग पुगेर उनीहरूले सनाखत गरेका हुन्। उपचारको क्रममा भारतमा रहेका झलना खनालले नेपाली दूतावास नयाँ दिल्ली मार्फत आफ्नो सनाखत पत्र पठाएका थिए। नयाँ अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याउनुपर्छ।
को–को सांसद उभिए नेपालको पक्षमा ?
१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. कल्याणीकुमारी खड्का
४. विरोध खतिवडा
५. जीवनराम श्रेष्ठ
६. रामकुमारी झाँक्री
७. निरादेवी जैरू
८. प्रेमबहादुर आले
९. मेटमणि चौधरी
१०. सरला यादव
११. भवानी खापुङ
१२.पुष्पाकुमारी कर्ण कायस्थ
१३. समिना हुसेन
१४.कृष्णलाल महर्जन
१५. कृष्णकुमार श्रेष्ठ
१६. कलिला खातुन
१७. हिराचन्द्र केसी
१८. धनबहादुर बुढा
१९. गोपालबहादुर बम
२०. पार्वतीकुमारी विसुंके
२१. लक्ष्मी चौधरी
२२. विना बुढाथोकी
२३. बेदुराम भुसाल
२४. शेरबहादुर कुँवर
२५. ठगेन्द्रप्रकाश पुरी
२६. उदया शर्मा (पौड्याल)
२७. सिंगबहादुर विश्वकर्मा
२८. नन्दा चपाई
२९. शान्तिकुमारी अधिकारी जिसी
३०. झलनाख खनाल
यी हुन् नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्ने सांसद
सुझावित समाचार
ठमेलमा बलात्कार गरेको अभियोगमा सेनाका मेजर पक्राउ
काठमाडौं/ बलात्कार मुद्दामा नेपाली सेनाका मेजर पक्राउ परेका छन्। प्रहरी वृत्त दरबारमार्गले एक साताअघि मेजर अनिलबहादुर बस्नेतलाई…
लोकतन्त्रमा कुनै खतरा छैनः रवि लामिछाने
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रमा कुनै खतरा नभएको बताएका छन्। नेपाली कांग्रसको १५औँ म…
पहिला मैले क्रमभंग गर्थें, अहिले गगनजीले क्रमभंग गर्नुभयोः प्रचण्ड
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रमभंगता गरेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापालाई बध…
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास , युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही महत्त्वपूर्ण पक्षमा फरक हुँदै छ। गत विशेष महाधिवेशनबाट…
हिमाल–पहाडतिर फैलिँदै स्क्रब टाइफस
७४ जिल्लामा फैलियो, नौ हजार ८७२ मा संक्रमण, २२ को मृत्यु ‘रिपोर्ट’, तर पुष्टि हुन बाँकी
गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पताल : ५०% काम नहुँदै सकियो विनियोजित बजेट, एक अर्ब माग
१२ तलाको भवनको छतमा हेलिप्याडसहितको सुविधा