पार्टी सनाखतका लागि प्रस्तावित नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा (फोटोफिचर)

बुधबार, ९ भदौ, २०७८
डिजिटल संस्करण

पार्टी सनाखतका लागि प्रस्तावित नेकपा एकीकृत समाजवादी निर्वाचन आयोग पुगेको छ ।  अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्य केहीबेरअघि आयोग पुगेका हुन्। निर्वाचन आयोगमा देखिएका केही दृश्य :

सुझावित समाचार