अफगानिस्तान सरकार र तालिवानबीच वार्ता सुरु

आइतबार, ३१ साउन, २०७८
डिजिटल संस्करण

अफगानिस्तानको राजधानी काबुलमा तालिवानले लगातार आक्रमण गरिरहेको छ। तालिवानको नियन्त्रणपछि अफगानिस्तानका आन्तरिक मामिलामन्त्रीले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।

अलजजिराका अनुसार राजधानी काबुलमा अहिले अफगानिस्तान सरकार र तालिवानबीच सत्ता हस्तान्तरणबारे वार्ता चलिरहेको छ ।

सुझावित समाचार