आगामी पाँच महिनामा करिब दुई लाख नयाँ संक्रमित थपिने, नाै हजार संक्रमित गम्भीर देखिने

बिहिबार, २१ साउन, २०७८
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरस संक्रमणको पाँचमहिने प्रक्षेपण संसदीय समितिमा पेस गरेको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा यो प्रक्षेपण पेस गरिएको हो ।

उक्त प्रक्षेपणअनुसार नेपालमा आगामी पाँच महिनामा एक लाख ९३ हजार आठ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना छ । जसमध्ये ३८ हजार ६ सय ७१ जनालाई उपचार आवश्यक देखिन्छ । त्यस्तै नाै हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्ने उक्त प्रक्षेपणमा उल्लेख छ ।

सुझावित समाचार