देशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना

सोमबार, १८ साउन, २०७८
डिजिटल संस्करण

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमानले दिएको जानकारीअनुसार   प्रदेश १, बागमती र  गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

राति देशका अरू स्थानमा मौसम सामान्य रहे पनि  प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । 

See More On

सुझावित समाचार