पुल भासिनुको कारण खोज्दै संसदीय समिति

आइतबार, १७ साउन, २०७८
डिजिटल संस्करण

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले पुल भासिनुको कारण खोज्‍ने निर्णय गरेको छ । यसका लागि समितिले स्थलगत अध्ययन टोली गठन गर्ने निर्णयसमेत गरेको हो ।

आइतबार बसेको समिति बैठकले सरकारलाई मनसुनी विपत्तिमा परेका मानिसहरूका लागि तत्काल उद्दार र राहत तथा पुनर्थापनाको प्रबन्ध मिलाउनसमेत निर्देशन दिएको छ ।

हेर्नुस् समितिको निर्देशन :

सुझावित समाचार