प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई दिएका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासले चिनियाँ प्रधानमन्त्री लि खछ्याङले प्रधानमन्त्री देउवालाई बधाइ सन्देश पठाउनुभएको जनाएको छ।
लिको सन्देशमा दुई मुलुकबीचको रणनीतिक साझेदारीले नयाँ उचाई प्राप्त गर्ने उल्लेख गरिएको चिनियाँ राजदूत हाउ यान्छीले ट्विट गर्दै बताएकी छन्।
प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षी लि खछ्याङको बधाई
चार सहसचिव सचिवमा बढुवा
२ हप्ता अघि
सुझावित समाचार
निलम्बित एआइजी दाहालमाथि जाँचबुझ समितिले थाल्यो छानबिन
काठमाडौं/ सुरक्षासम्बन्धी गम्भीर सूचना चुहावट गरेको अभियोगमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक व…
दुई सिडिओसहित ४४ उपसचिवको सरुवा(सूचीसहित)
काठमाडौं/ सिडिओका रूपमा कार्यरत कर्मचारीसहित ४४ उपसचिवको सरुवा भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सा…
जिल्ला र उच्च अदालतमा न्यायाधीशको दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन
काठमाडौं/ जिल्ला र उच्च अदालतमा कार्यबोझअनुसार न्यायाधीश र कर्मचारीको जनशक्ति पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन भएको छ। …
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : काठमाडौं–४ को ११२ रोपनी जग्गा सरकारको नाममा
काठमाडौं / सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा …
सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट
अरूसा (तान्जानिया)/अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरूसामा रहेका प्रतिनिधि सभ…
गोप्य सूचना चुहाउनेमाथि कारबाही हुने गृहमन्त्रीको चेतावनी
काठमाडौं / गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय जिम्मेवारी र मर्यादा विपरीत गोप्य तथा …