संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

आइतबार, ३ साउन, २०७८
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् । 
 

सुझावित समाचार