सत्तारुढ एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा

आइतबार, २७ असार, २०७८
डिजिटल संस्करण
सत्तारुढ एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा

फाइल तस्बिर

सत्तारुढ एमालेको स्थायी कमिटी बैठक बस्दै छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले आइतबार अपराह्न ४ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् ।

कार्यदलले सहमति तयार गरेमा आजै स्थायी कमिटीमा अनुमोदनका लागि पेस गरिने बताइएको छ । 

सिंहदरबारमा बिहानदेखि कार्यदल बैठक जारी छ । कार्यदलका सदस्यले आजै सहमतिले अन्तिम रूप पाउने बताएका छन् । 
 

सुझावित समाचार