देशभर कांग्रेस महाधिवेशनको सरगर्मी : ७७ जिल्ला सभापतिका ३८८ दाबेदार
– तीन सय ७७ पुरुष र ११ महिला जिल्ला सभापतिका आकांक्षी, उपत्यकाका तीन जिल्लामा महिला दाबेदार छैनन्
– जिल्ला सभापति बन्न के चाहिन्छ योग्यता ? कसरी चुनिन्छ नेतृत्व ?
प्रतिनिधिसभा विघटनविरुद्धको रिट : निर्णय दिँदा अदालतले स्पष्ट गर्नुपर्ने मुख्य चार विषय
जिल्लाका स्वास्थ्यकर्मीले गत वर्षकै जोखिम भत्ता पनि पाएनन्
– सिराहाका आन्दोलित स्वास्थ्यकर्मीसँग भत्ता दिने सहमति गरियो, तर कार्यान्वयन भएन
– भीम अस्पतालका १४२ स्वास्थ्यकर्मीले डेढ करोड भत्ता पाउन बाँकी
– लमजुङमा दुई सय स्वास्थ्यकर्मीले भत्ता पाउन बाँकी
– गोरखाका स्वास्थ्यकर्मी भन्छन्– सरकार र जनप्रतिनिधिले झुक्याए
बाढी आएको २६औँ दिनमा प्रधानमन्त्री मेलम्चीमा, तर पीडित नभेटी फर्किए
– मेलम्चीका बाढीपीडित तीन सय ६६ घरधुरीलाई १५ सय बन्डल जस्तापाता र प्रतिघर ५० हजार तत्काल दिने घोषणा
– लगातारको वर्षाले काठमाडौंको अनामनगर आसपासका क्षेत्र डुबानमा
– २४ घन्टामा तीनको मृत्यु, तीनजना बेपत्ता
– वैशाखयता प्राकृतिक विपदबाट एक सय ३२ को मृत्यु
बहस : सुरेन्द्रसिंह रावलको दृष्टिकोण
नेपाली सेनामा दलित समावेशिता
सामाजिक अपरिहार्यताको रूपमा रहेको संविधानप्रदत्त समानुपातिक समावेशिताका लागि नेपाली सेनाले गर्नुपर्ने थुप्रै प्रयासमध्ये दलितको समुचित सहभागिता पनि एक हो
अर्थ पत्रिका
राजस्वको संशोधित लक्ष्य पनि भेट्न मुस्किल
– भन्सारमा आधारित राजस्व संकलन वार्षिक लक्ष्यनजिक, आन्तरिक राजस्वले भने संशोधित अनुमान पनि भेट्न सकेन
एक वर्षमा १९ पटक इन्धनको मूल्यवृद्धि, पेट्रोलमा २७ र डिजेलमा २४ रुपैयाँ बढ्यो
खेलकुद
युरोकप २०२० को फाइनल आज : प्रतिबद्ध इटालीविरुद्ध उत्साहित इंग्ल्यान्ड
– पहिलोपटक युरोकपको फाइनलमा पुगेको इंग्ल्यान्ड उपाधिको खोजीमा छ भने सन् १९६८ मा उपाधि जितेको इटाली दोस्रो उपाधिको प्रयासमा छ
नोट : अझै केही दिन तपाईंहरूले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर निःशुल्क हेर्न सक्नुहुनेछ ।