दुई दिनभित्र देउवालाई दिएको समर्थन फिर्ता लिन एमालेका २३ सांसदलाई निर्देशन

शुक्रबार, १८ असार, २०७८
डिजिटल संस्करण

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा हस्ताक्षर गरेका २३ एमाले सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

पार्टी महासचिव ईश्वर पोखरेलले बैठकमा दुई दिनभित्र हस्ताक्षर फिर्ता लिएर पार्टी एकताको पक्षमा उभिन निर्देशन दिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

See More On

सुझावित समाचार