टेकु अस्पतालमा घट्यो बिरामीको चाप (फोटोफिचर)

शुक्रबार, २१ जेठ, २०७८
डिजिटल संस्करण

एक महिनाअघि कोरोना संक्रमितले खचाखच टेकु अस्पताल अहिले सुनसानजस्तै बनेको छ । केही दिन अघिसम्म  आकस्मिक कक्षमा भएको ५२ बेडमा भरिभराउ  थिए बिरामी । त्यति मात्र होइन, बाहिर पेटीका कुर्सीहरू पनि भरिभराउ हुन्थे । बिहीबार हामी पुग्दा अस्पतालको आकस्मिक कक्षमा नौजना बिरामी भर्ना भएका थिए ।

आइसियू कक्षमा पनि बिरामीको चाप घट्दै गएको आकस्मिक कक्षका इन्चार्ज लीला भण्डारीले जानकारी दिए ।  अस्पताल पुग्दा देखिएका दृश्य :

सुझावित समाचार