कोरोना संक्रमणको दर बढिरहेका कारण सरकारले देशभर निषेधाज्ञा जारी गरेको छ । कोरोनो संक्रमितको संख्या वृद्धि भएसँगै अस्पतालहरूमा अक्सिजन र भेन्टिलेटरको अभाव भएको छ ।अहिले मानिसहरू अस्पतालभन्दा होम आइसोलेसनलाई सुरक्षित मानिरहेका छन् ।
त्यसैले घरमा अक्सिजन जोहो गर्नेको संख्या उत्तिकै बढिरहेको छ । सरकारले भिडभाड काम गर्नु भने पनि बाजालुस्थित शिखर अक्सिजन उद्योगमा अक्सिजन लिनेको भिड देखिन्थ्यो । हामीले त्यहाँ पुग्दा जे देख्यौँ :









