कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

बुधबार, ११ चैत, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । यही चैत २० गतेका लागि बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

सुझावित समाचार