नयाँ पत्रिकाकर्मी शिल्पा कर्ण र गणेश लम्साल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनमा कर्णलाई उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
यस्तै, लम्साल मदरल्यान्ड युएसए लैंगिक समानता पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।