राप्रपा अध्यक्ष थापाले भने– झाँक्रीलाई रिहा गरियोस्, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगरियोस्

बिहिबार, २९ माघ, २०७७
डिजिटल संस्करण

राप्रपा अध्यक्ष कमल थापाले नेकपा नेतृ रामकुमारी झाँक्रीको तत्काल रिहा गर्न माग गरेका छन् ।

बिहीबार ट्विट गर्दै थापाले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगर्न अनुरोधसमेत गरेका छन् ।

थापाले ट्विटमा लेखेका छन्, ‘रामकुमारी झाँक्रीलाई तत्काल रिहा गरियोस् । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस् ।’

सुझावित समाचार