२८ माघमा प्रचण्ड-नेपाल पक्षले काठमाडौंमा विरोध प्रदर्शन गर्ने

शुक्रबार, २३ माघ, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड-नेपाल पक्षले आगामी २८ माघमा  काठमाडौंमा जनप्रदर्शन गर्ने घोषणा गरेको छ। शुक्रबार राजधानीको ललितपुरमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष माधव नेपालले प्रतिगमनविरुद्ध विशाल विरोध प्रदर्शन गरिने बताएका हुन्।

हिजो उक्त पक्षले नेपाल बन्द गरेको थियो भने आज प्रधानमन्त्री केपी ओली पक्षले शक्ति प्रदर्शन गर्दै छ।
 

सुझावित समाचार