शाहीकाल सम्झाउने दृश्य : शंकाको आधारमा कोटेश्वरबाट समातिए पाँचजना (फोटोफिचर)

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण

प्रहरीले कोटेश्वर चोकबाट पाँचजनालाई नियन्त्रणमा लिएको छ । नेकपा प्रचण्ड–नेपाल समूहले आज गरेको नेपाल बन्दलाई सहयोग पुर्‍याएको शंकाको आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । कोटेश्वर चोकमा हिँडिरहेका मान्छेलाई समातेर प्रहरीले जबर्जस्ती गाडीमा राखिरहेको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले संकटकाल लगाएपछि प्रहरीले यसैगरी सर्वसाधारणलाई प्रक्राउ गरेको थियो । नयाँ पत्रिकाको क्यामेरामा कैद कोटेश्वर चोककाे केही दृश्य  :

See More On

सुझावित समाचार