सबैलाई कोरोना खोप : तीन दिनमै फेरियो प्रधानमन्त्री ओलीको बोली (भिडियोसहित)

शनिबार, १७ माघ, २०७७
डिजिटल संस्करण

कोरोनाविरुद्धको खोपको प्रतीक्षा गरिरहेका जनताको अपेक्षामा प्रधानमन्त्री केपी ओलीले मजाक गरेका छन् । तीन महिनाभित्र सबै देशवासीलाई कोरोनाको खोप लगाइसक्ने आश्वासन दिएका प्रधानमन्त्री ओलीले तीन दिनमै बोली फेरेका हुन् । 

चितवनमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले तीन महिनाभित्र फ्रन्टलाइनमा काम गर्नेहरूलाई लगाउने बताए । बाँकीलाई सन् २०२१ सम्म खोप लगाइसक्ने उनले बताए ।
 

सुझावित समाचार