संसद् विघटनविरुद्ध कांग्रेसको विरोध र्‍याली र सभा (तस्बिरहरू)

शनिबार, ३ माघ, २०७७
डिजिटल संस्करण

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै विरोध र्याली र सभा आयोजना गरेको छ । 

काठमाडौंको वसन्तपुरमा सभा आयोजना गरिएको हो । सभा सुरु हुनुअघि शान्ति वाटिकाबाट र्‍याली सुरु भई वसन्तपुर पुगेको थियो । 

सुझावित समाचार