प्रधानमन्त्रीले लोकतन्त्रमाथि धावा बोले : अष्टलक्ष्मी

मंगलबार, १४ पुष, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओलीको कदमले लोकतन्त्रमाथि धावा बोलेको बताएकी छिन् ।

काठमाडौंमा आयोजित विरोध सभामा उनले प्रधानमन्त्री ओली निरंकुश बनेको बताइन् । 

उनले प्रधानमन्त्री ओली अब कम्युनिस्ट र कमरेड नरहेको बताइन् । 

उनी सर्वसत्तावादी भएको र निरंकुश शासक भएको बताइन् । आन्दोलन निरन्तर लैजानुपर्ने उनले बताइन् ।

सुझावित समाचार