संसद् विघटनविरुद्ध चितवनमा पनि मसाल जुलुस (फोटोफिचर)

मंगलबार, १४ पुष, २०७७
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव समूह)चितवनका युवाहरूले मसाल जुलुस निकालेका छन् । मंगलबार काठमाडौंमा केपी ओलीको निर्णयविरुद्ध हुने प्रदर्शनको पूर्वसन्ध्यानमा मसाल जुलुस निकालिएको हो ।

 मसाल जुलुसमा सहभागी युवाहरूले प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै नारासमेत लगाएका थिए । भरतपुरको लायन्स चोकदेखि सुरु भएको जुलुस सहिद चोकमा पुगेर सम्पन्न भएको थियो ।

सुझावित समाचार