सुर्खेतमा राजसंस्थाकाे माग गर्दै प्रदर्शन [फाेटाेफिचर]

बिहिबार, १८ मंसिर, २०७७
डिजिटल संस्करण

सुर्खेतमा राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनाको माग गर्दै बिहीबार प्रदर्शन भएकाे छ ।

स्वतन्त्र नागरिक संघर्ष समितिका नाममा राजावादीहरूले र्‍यालीसहित प्रदर्शन गरेका हुन् । 

राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनाको आफ्नो माग भएको देशमा राजाविनाको राज्यको कल्पना गर्न नसकिने स्वतन्त्र नागरिक संघर्ष समितिका सदस्य प्रेम बिसीले जानकारी बताए । 

प्रदर्शनमा करिब पाँच हजार नागरिकको सहभागिता रहको स्वतन्त्र नागरिक संघर्ष समितिका सदस्य बिसीले बताए । 

सुझावित समाचार