कक्षा १२ को परीक्षा : हातमा कलम, अनुहारमा मास्क र फेससिल्ड (फोटोफिचर)

मंगलबार, ९ मंसिर, २०७७
डिजिटल संस्करण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंगलबारबाट सुरु गरेको छ । वैशाख ८ गते हुनुपर्ने परीक्षा कोरोना कहरका कारण पछि सरेको हो ।

काेराेना संक्रमणबाट जोगिन परीक्षार्थीले स्यानिटाइजर, मास्क र फेससिल्ड प्रयोग गरेका छन् । सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन भएको छ । काठमाडौंको कन्या बहुमुखी क्याम्पस र वृहस्पति विद्यासदन डिल्लीबजारमा देखिएका केही दृश्य : 

सुझावित समाचार