नवसर्जक शिव अधिकारीको ‘जमल असन’ बजारमा

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

नवसर्जक शिव अधिकारीको लोकगीत ‘जमल असन’ गीतको भिडियो सार्वजनिक भएको छ ।

शिव अधिकारीको शब्द रहेको गीतमा विपिन घिमिरे र सिर्जु अधिकारीको स्वर रहेको छ । उक्त भिडियो करादी मिडियाले बजारमा ल्याएको हो । 

सुझावित समाचार