तर्साउने धेरै आए, तर्सिने बानी परेनः गगन थापा

सोमबार, १६ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाली कांग्रेसका सभापति गगन थापाले तर्साउने धेरै आए पनि तर्सिने बानी नपरेको उल्लेख गरेका छन्। सोमबार फेसबुकमा स्टाटस लेख्दै उनले सांकेतिक रूपमा यस्तो बताएका छन्। 

सरकारप्रति संकेत गर्दै उनले यस्तो सांकेतिक स्टाटस राखेको उनीनिकट स्रोत बताउँछ। 
 

सुझावित समाचार