तिजमा पशुपति क्षेत्रबाट ७७ जना पक्राउ

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

तिजमा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पशुपति क्षेत्रबाट ७७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार अवाञ्छित गतिविधि, चोरी, लुटपाट, महिलामाथि दुर्व्यवहारजस्ता गतिविधिमा संलग्नहरूलाई पक्राउ गरिएको एसपी दानबहादुर थापाले बताए।

भिडभाड हुने क्षेत्रमा सादा पोसाकमा कर्मचारी खटाएर प्रहरीले निगरानी गरेर कतिपयलाई पक्राउ गरेको छ। 

सुझावित समाचार