शशांक कोइरालाले महाधिवेशनका लागि तोके तीन संयोजक

सोमबार, २९ भदौ, २०८३
डिजिटल संस्करण

शेरबहादुर देउवा पक्षका कांग्रेस नेता डा. शशांक कोइरालाले महाधिवेशनका लागि तीन समिति बनाएर त्यसको संयोजक तोकेका छन्।


अनुशासन समितिको संयोजकमा पद्मनारायण चौधरी, विधान मस्यौदा समितिमा शिवप्रसाद हुमागाईं र सदस्यता व्यवस्थापन समितिको संयोजकमा किरणराज शर्मा पौडेललाई तोकेको नेता दीपकराज कुँइकेलले बताए। 

अदालतबाट आधिकारिकता पाएको गगन थापा नेतृत्वको कमिटी र शेरबहादुर देउवा पक्षका नेताहरूले छुट्टाछुट्टै १५ औँ महाधिवेशन आयोजनाको तयारी अघि बढाएका छन्। 
 

सुझावित समाचार