कांग्रेस विधान मस्यौदा समितिमा चार सदस्य मनोनीत

मंगलबार, २३ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको विधान मस्यौदा समितिमा चार सदस्य मनोनीत भएका छन्। सभापति गगनकुमार थापाले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित समितिमा सदस्यहरू मनोनयन गरेका हुन्।

केन्द्रीय सदस्यहरू जीवन परियार, राजीव ढुंगाना, कुशुमदेवी थापामगर र अञ्जु झा मनोनीत भएका हुन्। यसैगरी, समितिको सदस्य सचिवमा प्रताप पौडेल चयन भएका कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सुझावित समाचार