खोजी तथा उद्धारमा १५ हजार सुरक्षाकर्मी परिचालन, सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

सरकारले बाढीपछिको खोजी तथा उद्धारमा १५ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेको छ। ६ हजार ७५५ सेना, चार हजार ४७३ सशस्त्र प्रहरी र चार हजार ३०२ सशस्त्र प्रहरी  खटिएका हुन्। शुक्रबार सशस्त्र प्रहरीको संख्या थपिएको छ । 

उता सरकारले खोजी तथा उद्धारमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । उनीहरूलाई ५० प्रतिशत भत्ता, दैनिक एक हजार खर्च र बिमासम्बन्धी सुविधा दिने निर्णय गरेको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यससम्बन्धी निर्णय गरेको हो । 

सुझावित समाचार