भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण काठमाडौं उपत्यकाबाट बारिरिने सवारीसाधन काठमाडौंमै रोकिएका छन्। नुवाकोट–रसुवा हुँदै चिनियाँ नाका जाने पासाङ ल्हामु राजमार्ग ध्वस्त भएको छ।
बाढीले धादिङको फुर्केखोला पुलसमेत बगाएपछि सदरमुकाम धादिङबेँसी पृथ्वी राजमार्ग तथा मुख्य सहरसँग सम्पर्कविच्छेद भएको छ। नुवाकोट, रसुवा, धादिङलगायत क्षेत्रमा पुल बगाउँदा उपत्यकाबाट बाहिरिने मालवाहक सवारीसाधन कलंकीदेखि बल्खुसम्मका सडक रोकिएका छन्।
हेर्नुस् तस्बिरहरू :
2026-08-28-03-12-54.jpeg)
2026-08-28-03-12-24.jpeg)
2026-08-28-03-12-19.jpeg)
2026-08-28-03-12-14.jpeg)
2026-08-28-03-12-08.jpeg)
2026-08-28-03-12-01.jpeg)
2026-08-28-03-11-55.jpeg)
2026-08-28-03-11-50.jpeg)
2026-08-28-03-11-43.jpeg)
2026-08-28-03-11-25.jpeg)
2026-08-28-03-11-19.jpeg)
2026-08-28-03-11-06.jpeg)