यी सहिदको बन्दै छ सालिक

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा मृत्यु भएका ४२ सहिदको सालिक धमाधम निर्माण भइरहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सातदोबाटोस्थित परिसरमा सहिदका सालिकसहितको पार्क जेन–जी आन्दोलनकै वर्ष दिन पारेर २३ भदौमा उद्घाटन गर्ने योजना छ ।

५५ लाख लागतमा नौ महिनाअघि नै सालिक बनाउन थालिएको थियो । हालसम्म १५ सालिक तयार भइसकेका छन् भने बाँकीको फिनिसिङ भइरहेको छ ।

१. बुद्धिबहादुर तामाङ, कीर्तिपुर– २, काठमाडौं 
२. सन्तोष विश्वकर्मा, बेलका– ४, उदयपुर 
३. सुलभराज श्रेष्ठ, नेपालगन्ज– १, बाँके 
४. श्रीयम चौलागाईं, बेलबारी– ११, मोरङ 
५. इस्वतबहादुर अधिकारी, कामपा– ११, काठमाडौं 
६. आयुष थापा, नेपालगन्ज– १, बाँके 
७. गौरव जोशी, धनगढी– ५, कैलाली 
८. योगबहादुर श्रेष्ठ, बाह्रबिसे– ६, सिन्धुपाल्चोक 
९. माधव सारूमगर, भूमिकास्थान– ४, अर्घाखाँची 
१०. विमलबाबु भट्ट, बारपाक सुलीकोट– ५, गोरखा 
११. असहाव आलम ठकुराई, वीरगन्ज– १२, पर्सा 
१२. सौरनकिशोर श्रेष्ठ, बागलुङ– ४, बागलुङ 
१३. सुभाषकुमार बोहरा, खप्तडछान्ना– ७, बझाङ 
१४. रसिक खतिवडा खत्री, पनौती– १०, काभ्रे 
१५. विनोद महर्जन, ललितपुर– ७, ललितपुर 
१६. दिलनारायण तामाङ, तेमाल– ७, काभ्रे 
१७. योगेन्द्र न्यौपाने, गोलान्जोर– १, सिन्धुली 
१८. अभिषेक श्रेष्ठ, इनरुवा नपा– ६, सुनसरी 
१९. मोहन सरदार, इटहरी– १४, सुनसरी 
२०. छत्रमान कुथुमी, पाख्रीबास– २, धनकुटा 
२१. ओझन बुढा, स्वामिकार्तिक खापर– २, बाजुरा 
२२. साजन राई, धरान– २२, सुनसरी 
२३. अनिश पराजुली, पालुङटार– ३, गोरखा 
२४. सारकुमार राई, चौदण्डीगढी– ३, उदयपुर 
२५. अर्जुन भट्ट, गण्डकी– ४, गोरखा 
२६. धीरज श्रेष्ठ, तादी– ३, नुवाकोट 
२७. देवकुमार सुवेदी, लालबन्दी– ५, सर्लाही 
२८. उमेश महत, चौतारा साँगाचोकगढी– ८, सिन्धुपाल्चोक 
२९. प्रवीण कुलुङ, सिलिचुङ– ३, संखुवासभा
३०. निखिता गौतम, कालिका– ८, चितवन 
३१. अभिषेक चौलागाईं, शैलुङ– ४, दोलखा 
३२. विजय चौधरी, लहान– १५, सिराहा 
३३. भीमराज धामी, दुर्गाथली– १, बझाङ 
३४. नीरज पन्त, दशरथचन्द– ६, बैतडी 
३५. दीपकसिंह साउद, शिवनाथ– २, बैतडी 
३६. शुभराज बलामी श्रेष्ठ, ककनी– १, नुवाकोट 
३७. ज्ञानिन्द्र सेढाईं, अर्जुनधारा– ११, झापा 
३८. दिनेश राजवंशी, अर्जुनधारा– ८, झापा 
३९. कमल भण्डारी, हिलिहाङ– २, पाँचथर 
४०. दीपेश सुनुवार, तीनपाटन– ६, सिन्धुली 
४१. महेश बुढाथोकी, बिगु– ३, दोलखा 
४२. लच्छुमान राई, पञ्चकन्या– २, नुवाकोट

सुझावित समाचार