दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रहरीले खानतलासी लिएको छ। उनको घरबाट प्रहरीले मोबाइल तथा ल्यापटप बरामद गरेको छ। 

शान्तिसुरक्षा भड्काउने गतिविधि गरेको भन्दै प्रहरीले उनको घरमा खानतलासी गरेको हो। पछिल्लो समय उनले लघुवित्तका ऋणीहरूलाई आन्दोलनमा उचालेको सूचना प्रहरीले पाएको छ। 

प्रसाईंले भने सुरक्षाकर्मीले ज्यादती गरेको भन्दै निन्दा गरेका छन्। 

सुझावित समाचार