कांग्रेस अनुशासन समितिको बैठक भोलि

बिहिबार, ४ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा शुक्रबार बिहान ११ बजे बैठक बस्ने सचिव दिनेश थापामगरले जानकारी दिए।

सुझावित समाचार