नेपाल लाइफको सिइओमा पुनः पराजुली

आइतबार, ३१ साउन, २०८३
डिजिटल संस्करण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुनः प्रवीणरमण पराजुली नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ४७औँ बैठकले पराजुलीलाई पुनः सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सिइओ पराजुलीले २९ साउनदेखि नै पदभार सम्हालेका छन् ।

सुझावित समाचार